बाजुरामा मतगणना स्थगीत

Image
maya metro

अत्तरिया – बाजुरामा मतगणना स्थगीत भएको छ ।

जिल्लाको हिमाली गाँउपालीका वडा नम्बर ६ मा मतदाताको संख्याभन्दा ४० मत बढी खसेको पाईएपछी मतगणना स्थगीत भएको हो ।

बाजुरामा निर्वाचन सम्पन्न भएको १२ दिनपछी हिजो बेलुकीबाट मतगणना सुरु भएको थियो ।

nisarga