सुदूरपश्चिम महोत्सवको आज १२औं दिन,को को आँउदैछन् कलाकार?

Image
maya metro

धनगढी – सुदूरपश्चिम महोत्सवको आज १२औं दिन हो। सोमबार पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने छ।

महोत्सवमा उद्घोषक शितल शर्मा, गायिका शान्तिश्री परीयार, निसान भट्टराई तथा स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका कलाकार संयोजक मिलन कुँवरले बताए।

nisarga

महोत्सव मङ्सिर २२ गते देखी पुष ५ गते सम्म सञ्चालन हुने छ।