
अत्तरिया – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रदेसको दोस्रो अधिवेशन कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ स्थीत लालपुरमा हुने भएको छ ।
अधिवेशन पुस २२ र २३ गते हुने छ । संस्थाका हाल ५६ जिल्लामा शाखा रहेका छन् । अधिवेशनले आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानमा लोकदोहोरी क्षेत्रमा कृयाशिल कलाकारहरु आवद्ध छन् । प्रदेशका ९ ओटै जिल्लामा शाखा रहेको प्रतिष्ठानमा ३२ जना आजीवन गरी ५२२ जना सदस्य रहेका छन् ।






























