

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।
शुक्रवार स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।
माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको बताईएको छ ।
