अछाममा एक जना मृत फेला

Image
maya metro

अछाम – अछाममा एक जना मृत फेला परेका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

nisarga

उनी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।