गहुँको न्यूनतम मूल्य ३ हजार ३५१ रुपैयाँ निर्धारण

Image
maya metro

काठमाडौँ – सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

चालु आर्थिक वर्ष २०७९/०८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३५१ रुपैयाँ निर्धारण गर्ने निर्णय गरिएको हो।

nisarga