गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक

Image
maya metro

धनगढी – गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार ’हेर दिन ढल्यो’ नामको गीत युट्युबमा सार्वजनिक भएको हो। गीत अहिलेसम्म ७१ हजारले हेरिसकेका छन्। गीत गायक पेलाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

nisarga

गीतमा कृष्णसिंह पेलाको शब्द छ। गीतमा संगीत तथा स्वर तिलकको छ। संगीत संयोजन रिदम कँणेलले गरेका छन्। यसअघि तेलाको के लत बस्यो मलाई नामक गजलले चर्चा कमाएको थियो ।