अछाम – अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको साँफेबगर नगरपालिका–२ बुढीगंगा नदीको किनारमा नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।