Attariya Hospital Pvt.Ltd.

समैजी महिला समुहले स्याउलेमा तीज विशेष कार्यक्रमको आयोजना गर्ने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा तीज विशेष कार्यक्रमको आयोजना गरीने भएको छ ।

स्याउलेमा रहेको समैजी महिला समुहले असोज १ गते हरितालीका तीजकै दिन तीज विशेष कार्यक्रम गर्ने भएको हो ।

समुहकी अध्यक्ष पट्टुदेवी श्रीमालले स्याउले चौराहमा बिहान १० बजेदेखी कार्यक्रम सुरु हुने बताईन् ।

Siddi ganesh

उनले आफ्नो सँस्कृतिको जर्गेना गर्ने तथा दिदिबहिनीहरु रमाईलो गर्ने गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागीएको बताईन् ।

करिब १० वर्षदेखी स्याउलेमा तीज विशेष कार्यक्रमको आयोजना गर्दै आएको उत्त समुहले कोरोना संक्रमणदेखी तीज विशेष कार्यक्रम मनाउन सकेको थिएन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.