Attariya Hospital Pvt.Ltd.

साँफे-मार्तडी राजमार्ग सुचारु

padma
milan sunchadi

बाजुरा – सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।

एक्स्काभेटरले पहिरो सफा गरेपछि साँफे मार्तडी राजमार्ग पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बर्खाको समय सो सडकमा पहिरो बग्ने भएकोले एक्स्काभेटर राखिएको थियो ।

पहिरो आउने बित्तिकै सो एक्स्काभेटर पहिरो सफा गर्ने गरी काम सुरु गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.