Attariya Hospital Pvt.Ltd.

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा दुई युवकमाथि सामूहिक कुटपिट

padma
milan sunchadi

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो ।

कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको बताइएको छ भने उनिहरुको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको डिएसपी बोहराले बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.