Attariya Hospital Pvt.Ltd.

अत्तरियाका व्यवशायी ज्ञानेन्द्र खड्काद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियाका व्यवशायी ज्ञानेन्द्र खड्काद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साइराम पिक्चरले उक्त भिडियो सार्वजनिक गरेको हो । ‘म हासेकै हुं तिम्रो मायाले’ बोलको गीतमा ज्ञानेन्द्र संगै स्मारिका ढकालले पनि अभिनय गरेकी छन । हिमाल सागर र रचना रिमालले स्वर दिएको उक्त भिडियोको निर्देशन बिक्रम चौहान गरेका हुन ।

काठमाण्डौ आसपासमा भिडियो सुटिङ गरीएको हो । खड्काले यस अघि पनि थुप्रै भिडियोमा अभिनय गरिसकेका छन ।

Siddi ganesh

अत्तरियामा रहेको बडिमालिका रिकन्डीसन हाउसका सन्चालक रहेका व्यवशायी खड्का अत्तरिया उधोग वाणिज्य संघका सदस्य समेत हुन ।

satyawati

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.