
अत्तरिया – कैलाली चेम्बर अफ कमर्सले तयार पारेको ‘माइ ट्राभल डायरी’को विमोचन गरिएको छ ।
शनिबार कैलालीको अत्तरियामा एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेशका उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले विमोचन गरेका छन्।

उक्त डायरीमा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका पर्यटन क्षेत्रहरुको फोटो सहितको विविध विषयवस्तु समेटिएको छ ।














