Attariya Hospital Pvt.Ltd.

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

padma
milan sunchadi

बाजुरा – बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आइतवार साँझ ५ बजेतिर मार्तडीबाट घटमुना तर्फ जाँदै गरेको सुपप्रप ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्वरको ट्याक्टर बडमिालिका २ को भौनेरा नजिकै दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परेर हिक्मत रोकाया, देवराज जोशी, चन्द्र दानी र किट्टी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Siddi ganesh

अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको र मृतककाे ठेगाना बारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.