Attariya Hospital Pvt.Ltd.

गोदावरीमा जिप लाइन सञ्चालन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरीमा जिप लाइन सञ्चालनमा आएको छ ।

आज एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सरकार भाैतिक पुर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

गोदावरी पुलभन्दा ४ सय मिटर माथी रहेको स्टेसनबाट जिपलाइनको मजा लिएर वारी आउन मिल्ने छ ।

Siddi ganesh

गोदावरी जिपलाइन एडभेन्चर प्रा.ली ले सञ्चालन गरेको जिप लाइनको लम्बाई ८ सय ५० मिटर रहेको संचालक अरुण कुँवरले जानकारी दिए।

जिप लाइन सेवा लिनको लागी प्रति ब्यक्ती रु ७ सय लाग्ने कम्पनीले जनाएको छ । उक्त जिप लाइनले सुदुरपश्चिमको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि सुदुरपश्चिमका केही क्षेत्रमा जिप लाइन सेवा भएपनि यो सबैभन्दा लामो जिपलाइन हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.