Attariya Hospital Pvt.Ltd.

बाजुरामा गलेको अवस्थामा शिशु मृत फेला

padma
milan sunchadi

बाजुरा – बाजुरामा गलेको अवस्थामा शिशु मृत फेला परेको छ।

जिल्लाको बडिमालिका नगरपालिका-७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा नामथर, वतन नखुलेको नावालक शिशु सडेर गलेको अवस्थामा सोमवार साँझ मृत फेला परेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.