Attariya Hospital Pvt.Ltd.

गोदावरीमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदवरी नगरपालिकामा नगर स्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमकाबिच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा सँस्थागत तथा सामुदायिक गरि नगरका ४२ ओटा विधालय सहभागी रहेका छन् । प्रतियोगितामा ३ दिनसम्म चल्नेछ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.