गोदावरीको भवन उद्घाटनमा एमालेको अवरोध

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवन उद्घाटनमा नेकपा एमालेले अवरोध गरेको छ ।

आज बिहान १० बजे गर्ने भनिएको भवन उद्घाटनमा एमाले गोदावरी नगर कमिटीले अवरोध गरेको हो ।

उनिहरुले गेटमै नाराबाजी गरिरहेका छन् ।