Attariya Hospital Pvt.Ltd.

अछामबाट जंगली जनावरका छालासहित एक जना पक्राउ

padma
milan sunchadi

अछाम – अछाममा जङ्गली जनावरका छालासहित एक जना पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १२ ठाँटीखाँदका ३१ वर्षीय टंक बहादुर शाही जनावरका छाला, सिङ र अवैध भरुवा बन्दुकसहित पक्राउ परेका हुन।

अछाम प्रहरीका अनुसार उनलाई घरबाट जनावरका छालाहरू, सिङ र बन्दुकसहित पक्राउ गरिएको हो।

Siddi ganesh

गैरीटाँड प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.