Attariya Hospital Pvt.Ltd.

नक्कली टिकट प्रकरण : अत्तरियाका व्यवसायी भेला हुँदै

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटका विषयमा छलफल गर्न अत्तरियाका व्यवसायीले आज भेला गर्ने भएका छन् ।

होटल व्यवसायी महासंघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी व्यवसायी धना चोखालका अनुसार आज दिउँसो १ बजे अत्तरियाको नमस्ते पार्टी प्यालेसमा व्यवसायीलाई स्वस्फूर्त रुपमा उपस्थित हुन आग्रह गरिएको छ ।

वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुको सट्टा निर्दोषलाई फसाउने प्रपंच अत्तरिया उधोग वाणिज्य संघले गर्ने सक्ने भएको हुँदा खबरदारी गर्न भेलाको आयोजना गरिएको चोखालले बताएकी छिन ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.