Attariya Hospital Pvt.Ltd.

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति सुप प्रदेश स्तरीय कराँते प्रतियोगिता २०८० को उद्घाटन गरिएको छ ।

आज एक समारोहकाबिच वडा नम्बर ११ को प्रांगणमासुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश कराँते महासंघले आयोजना गरेको प्रतियोगितामा गोदावरी नगरपालिका वडा नम्बर १०,११ र १२ ले सहयोग गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.