Attariya Hospital Pvt.Ltd.

नक्कली टिकट प्रकरण : संघर्ष समितिले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको छानबिनकालागि संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । आज संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । समितिको हिजो टर्च बालेर विरिध गरेको थियो ।

Nawadurga
Loading...