Attariya Hospital Pvt.Ltd.

गायिका रचना रिमाल सवार गाडी दुर्घटना

padma
milan sunchadi

दाङ – नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।

बाँकेको सिक्टा नजिकै बागमति प्रदेश ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो।

अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो।

Siddi ganesh

गायिका रिमाल सकुशल रहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.