Attariya Hospital Pvt.Ltd.

नक्कली टिकट छानविनकालागि संकलन गरिएको व्यवसायिको हस्ताक्षर सिडियोलाई बुझाईयो

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा नक्कली टिकट छानविनकालागि हिजो संकलन गरिएको व्यवसायिको हस्ताक्षर सिडियोलाई बुझाईएको छ ।

नक्कली टिकट छानविनकालागि दवाव दिने कार्यक्रम अन्र्तगत संघर्ष समितिले अत्तरिया बजारका वयवसायिहरुको हस्ताक्षर संकलन गरेको थियो ।

सो हस्ताक्षर आज संघर्ष समितिका संयोजक गणेश बलायरको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर सिडियोलाई बुझाएको हो ।

Siddi ganesh

कैलालीको अत्तरिया पुष २६ गतेदेखी माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा टिकटको नक्कली ठेली फेला परेका थिए ।

उत्त ठेलीको निष्पक्ष छानविनकालागि दवाव दिन अत्तरियाका व्यवसायिहरुले संघर्ष समिति गठन गरेका छन् ।

Nawadurga
Loading...