Attariya Hospital Pvt.Ltd.

राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई गोदावरीले गर्यो बिदाई

padma
milan sunchadi
plastik

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई बिदाई गरेको छ । १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाईआज एक कार्यक्रमकाबुच नगर प्रमुख  बिरेन्द्र भट्टले बिदाई गरेका हुन्।
आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका १२९ जना खेलाअत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई बिदाई गरेको छ । १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाईआज एक कार्यक्रमकाबुच नगर प्रमुख  बिरेन्द्र भट्टले बिदाई गरेका हुन्।
आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका १२९ जना खेलाडीहरुको सहभागिता रहने गोदावरी नगरपालिकाका शीक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ ।
पुष २७ गते देखि २९ गते गोदावरीको सरस्वती माबि गेटामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमा बाट छनौट भएका बिभिन्न बिधामा छनौट भएका खेलाडीहरुलाई आज एक अनौपचारिक कार्यक्रमबाट जर्सी र पालिकाको लोगो अंकित ब्यानर खेलसंयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको हो ।
राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता आजदेखी धनगढी स्थित कबर्ड हलमा हुँदैछ ।डीहरुको सहभागिता रहने गोदावरी नगरपालिकाका शीक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ ।
पुष २७ गते देखि २९ गते गोदावरीको सरस्वती माबि गेटामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमा बाट छनौट भएका बिभिन्न बिधामा छनौट भएका खेलाडीहरुलाई आज एक अनौपचारिक कार्यक्रमबाट जर्सी र पालिकाको लोगो अंकित ब्यानर खेलसंयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको हो ।
राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता आजदेखी धनगढी स्थित कबर्ड हलमा हुँदैछ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.