Attariya Hospital Pvt.Ltd.

बैतडीमा बङ्गुर खोरमा आगलागी हुँदा ११ बङ्गुर मरे

padma
milan sunchadi

धनगढी – बैतडीमा एक बङ्गुर खोरमा आगलागी भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नका नरि सुतारको बङ्गुरको खोरमा आगलागी भएको हो।

सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा शुक्रवार राति आगो लागेको हो।

Siddi ganesh

खोरमा आगो लागेपछि ११ वटा बङ्गुर मरेका छन्। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

Nawadurga
Loading...