Attariya Hospital Pvt.Ltd.

अछाममा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी

padma
milan sunchadi

अछाम – अछाममा मल्लेखको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ।

मेल्लेख गाउँपालिका-६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.