Attariya Hospital Pvt.Ltd.

आमा बनिन् अभिनेत्री रेखा थापा

padma
milan sunchadi

अभिनेत्री रेखा थापा आमा बनेकी छन्।

उनी शुक्रबार अमेरिकामा आमा बनेकी हुन्। उनले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन्।

रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्।

Siddi ganesh

‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ पोस्टमा उनले लेखेकी छन्।

satyawati

रेखाले आफ्नी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।

रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।

रेखा फिल्म ‘उपहार’ को प्रदर्शनको पर्खाइमा छिन्। यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.