कञ्चनपुरमा देखिएको नीलगाई By सुदूर टाईम्स On २०८० फाल्गुन १९, शनिबार १६:२१ कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकामा–६ भुराकोटका स्थानीय किसानको गहुँबालीमा चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई देखिएको छ। नीलगाई बाघ, चितुवालगायतका मांसहारी जनावरको आहारा प्रजातीका रुपमा पर्ने गर्दछ। रासस