Attariya Hospital Pvt.Ltd.

नक्कली टिकट प्रकरण : दुई अध्यक्ष प्रहरीमा हाजिर

padma
milan sunchadi

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा प्रहरीमा हाजिर भएका छन् ।

संघले अत्तरियामा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटमा नाम मुछिएपछी दुवैजना सम्पर्कमा थिएनन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले उनीहरु दुवैजना आज स्वएच्छिक जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएको बताए ।

Siddi ganesh

उनीहरुमाथी थप अनुसन्धान भईरहेको बोहराले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.