आजबाट ‘बोक्सीको घर’ हलमा लाग्दै

Image
maya metro

काठमाडौं – नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ ।

फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।

nisarga

केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् ।

लेखन पनि निर्देशक स्वयंको छ । चलचित्रको निर्माता बद्री अधिकारी हुन् ।