Attariya Hospital Pvt.Ltd.

बैतडीमा युवक मृत फेला

padma
milan sunchadi

बैतडी – बैतडीमा युवक मृत फेला परेका छन्।

पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएको २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.