Attariya Hospital Pvt.Ltd.

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

padma
milan sunchadi

अत्तरिया – बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए।

Siddi ganesh

महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.