Attariya Hospital Pvt.Ltd.

बैतडीमा जबरजस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ

padma
milan sunchadi

बैतडी – बैतडीमा जबरजस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ परेका छन्। दशरथचन्द नगरपालिका ३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय​ बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार गाउँकी विवाहित एक महिलामाथि करणीको प्रयास गरेको आरोप उनलाई नियन्त्रणमा लिइएको हो।

भण्डारीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.