जयपृथ्वी राजमार्ग सुचारु

Image
maya metro

अत्तरिया – खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ ।

लगातारको वर्षापछि बैतडीको सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा आज दिउँसो खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।

nisarga

पहिरो पन्छाउने काम सकिएपछी राजमार्ग सुचारु भईसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राजमार्ग सुचारु भएपछी सवारीसाधान गन्तव्यतर्फ लागेको छन् ।