कञ्चनपुरमा एक महिला मृत फेला

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन्।

शनिबार जिल्लाको दोधाराचाँदनी नगरपालिका–६ जमुनाघाडी जङ्गलमा पहिचान नखुलेकी अन्दाजी ३५, वर्षीया महिला फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

nisarga

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।