अत्तरियामा पनि जुलुस

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा पनि जुलुस निकालिएको छ।

उनीहरुले संवैधानिक निकायहरुमा राजनितिक नियुक्ति बन्द गर,कुलमानलाई पुर्नबहाली,राजसंस्था पुर्नस्थापना गर लगायतका नारा लगाएका थिए ।

nisarga

उनीहरुले अत्तरिया बजार क्षेत्रमा नाराबाजी गरेका हुन् ।