
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आज आगामी आथिर्क वर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको छ ।
निति तथा कार्यक्रम सार्वजनिक गर्न नगरपालिकाले आज बिहान १० बजे गोदावरी- २ तेघरी स्थित पार्टनर रिसोर्टमा नगर सभाको आयोजना गरेको छ ।

नगरपालिकाले १५ औं नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।















