
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनको उद्घाटन गरिएको छ ।
सभाको शुक्रबार (आज) एक समारोहका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पेश हुने कार्यसूची रहेको उक्त सभा वडा नम्बर २ तेघरीस्थित पार्टनर प्लेसमा चलिरहेको छ















