अत्तरिया बजारमा घरदैलो गर्दै कांग्रेस कैलाली -४

Image
maya metro

अत्तरिया – गाउँमा घरदैलो सकेर उम्मेदवारहरु बजार केन्द्रित भएका छन् ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर-४ ले आज अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेको छ ।

nisarga

यसक्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार रहेका छन् ।