
अत्तरिया – देशभरसहित मतपेटीका कैलाली-४ मा पनि मतदान सम्पन्न भएको छ।
मतपेटीका संकलन गरिसकेपछि सर्वदलिय वैठक बसेर गणनाको समय तोक्ने कैलाली ४ का निर्वाचन अधिकृत हरिप्रसाद आर्चायले बताएका छन् ।

मोहन्याल, चुरे लगायतका ठाउँबाट मतपेटीका आउन समय लाग्ने उनले बताएका छन् ।















