कैलाली-४ को मतगणना स्थगित

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर -४ को मतगणना स्थगित भएको छ ।

आज बिहान करिब ११ बजेदेखी सुरु भएको मतगणना केहिबेरअघि स्थगित भएको हो ।

nisarga

खसेको मतभन्दा २१ मत बढि आएपछि र उम्मेदवारहरुका  प्रतिनिधिहरुलाई मुचुल्का नदेखाएको भन्दै गणना विवादित भएको हो ।

अहिले सर्वदलीय वैठक बसिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयले निर्वाचनको प्रारम्भिक मत परिणाम पनि सार्वजनिक गर्न सकेको छैन ।