
कैलाली – प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनाल विजयी भएका छन् ।
खनालले १९ हजार ५७ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ ल्याए ।
तेस्रो स्थानमा नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत पाए ।














