कांग्रेस कैलाली–४ मा भोलि बिहान ८ बजेदेखि चुनाव हुने, सभापतिका लागि कुँवर र कार्कीको उम्मेदवारी

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को चुनाव भोलि बिहान ८ बजेदेखि हुने भएको छ ।

क्षेत्रिय सभापति पदका लागि विजय कुँवर र सुरत कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

nisarga

सभापति लगायतका पदाधिकारी तथा प्रतिनिधि चयनका लागि करिब ७२५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।