दार्चुलामा भिरबाट लडेर युवकको मृत्यु

Image
maya metro

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका वडा नम्बर २ घुसाका अन्दाजी २८ वर्षीय जनकसिंह धामीको लडेर मृत्यु भएको हो।

बुधबार घर नजिकैको भिरमा दाउरा संकलन गर्ने क्रममा लडेर धामीको मृत्यु भएको प्रहरीले बताएको छ।

nisarga