एमाले गोदावरिको बन्दसत्र सुरु

Image
maya metro

अत्तरिया – नेकपा एमाले गोदावरि नगरकमिटिको बन्दसत्र सुरु भएको छ । अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा केहि बेरअघि सुरु भएको हो । उद्घाटन सत्र कार्तिक १५ गते सम्पन्न भएको थियो । उद्घाटनको दोस्रो दिन नै बन्दसत्र बसेको भएपनि सहमति नहुँदा नगरकमिटि चयन  हुन सकेको थिएन ।