साढे ७ हजार प्रहरी जवानको सरुवा

Image
maya metro

नेपाल प्रहरीमा साढे सात हजार प्रहरी जवानको एकैपटक सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो।

nisarga

फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरि उनीहरुको सरुवा भएको हो।