अत्तरियाको होटलमा एक पुरुष मृत फेला

Image
maya metro

अत्तरीया – कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन् । बिहीबार अत्तरीयाको पहाड रोडस्थित एक होटलको कोठामा अछामका ५५ वर्षीय दीर्ख कठायत मृत फेला परेका हुन्।

घटनाको थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

nisarga