
अत्तरिया – युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड धनगढी शाखा कार्यालयको आयोजनामा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्मन्न भएको छ ।
मँगलबार उत्कृष्ट अभिकर्ताहरुलाइ सम्मान तथा प्रशिक्षण दिदै कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आवद्ध भइ अभिकर्ताको रुपमा कार्यरत रहेकि मिनादेवी देउवालाई आर्थिक बर्ष २०७८/७९ को मङ्सिर महिनामा इर्मजिङ स्टार र सुदुर पश्चिम प्रदेशकै उत्कृष्ट अभिकर्ता बन्न सफल भएकोमा सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा सँस्थाका धनगढी शाखा प्रमुख भोज बहादुर सिराडिले अभिकर्तालाइ प्रशिक्षण दिएका थिए ।





























