बन्दको बाहनामा अत्तरिया चौराहमा बाइक र अटो सङ्ग पैसा उठाउन खोज्ने १ जना प्रहरी नियन्त्रणमा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियाबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । बन्दको बाहनामा बाइक र अटोसङ्ग पैसा उठाउन खोज्ने एकजनालाइ नियन्त्रणमा लिइएको हो । विभिन्न बाहनामा बाइक र अटोसङ्ग पैसा उठाइरहेको पाइएपछि गोदावरी १ का एकजनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । पैसा उठाइरहेका उनि बन्दकर्ता भने नरहेको खुलेको  प्रहरीले जनाएको छ । समुहमै रहेर पैसा उठाइरहेका ति युवकलाइ प्ररहरीले नियन्त्रणमा लिन खोजेपछि  चौराहमा स्थिति एकछिन तनावग्रस्त बनेको थियो ।